श्रम स्वीकृतिका क्रममा सेवाग्राहीबाट १७ हजार घुस लिने प्रहरी पक्राउ

काठमाडौं । ताहाचल स्थित वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयमा सुरक्षार्थ खटिएका प्रहरी जवान गणेश लोहारले साउदी अरबका लागि श्रम स्विकृती लिने सिलसिलामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त, कालीमाटी बाट खटिएको प्रहरी टोलीले निज प्रहरी जवान लोहारलाई १७ हजार घुसबापतको रकम लिएको अवस्थामा ताहचल … Continue reading श्रम स्वीकृतिका क्रममा सेवाग्राहीबाट १७ हजार घुस लिने प्रहरी पक्राउ